Show Summary
# Audio Sentence (Transcript)
16121 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य लक्ष्मी तिवारीले
16122 भएको उक्त samsung प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरु
16123 अब माननीय सदस्य गणेश पराजुलीलाई आफ्नो संशोधनहरू फिर्ता लिन
16124 सम्माननीय सभामुख महोदय
16125 हदबन्दीभन्दा बेसी जग्गाको ५० प्रतिशतभन्दा बेसी जग्गा बैंक मार्फत बेच्ने गरी संशोधन गरिएको औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ३२ को उपदफा ६ को विषयमा
16126 अर्थमन्त्रीज्यूले राख्नुभएको विचार सुन्दै गर्दा निकै उदेग लागेको छ।
16127 विषयमा सम्बोधन गर्नुको सट्टामा उहाँले यति सतही जवाफ दिँदै गर्दा धेरै दुःख पनि लागेको
16128 म मेरा संशोधन यथावत राखेर फिर्ता नलिने जानकारी गराउँदछु. धन्यवाद
16129 माननीय सदस्यहरू माननीय सदस्य गणेश पराजुली
16130 आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनु भएकोले उक्त सं