Show Summary
# Audio Sentence (Transcript)
16161 अब माननीय सदस्य देवेन्द्र पौडेललाई आफ्नो संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने
16162 माननीय सदस्यहरू माननीय सदस्य देवेन्द्र पौडेलले
16163 आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावलाई
16164 निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला र
16165 विपक्ष हुने मान्य नभन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्य
16166 हुन्छ भन्नुहोस्। यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस्
16167 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य देवेन्द्र पौडेलले
16168 प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरु
16169 अब माननीय सदस्य सूर्यमान तामाङ दोङलाई आफ्नो संशोधन
16170 फिर्ता लिन चाहनुहुन्छ भने समय सभामुख महोदय