Show Summary
# Audio Sentence (Transcript)
16171 कहिलेकहिले यस्तो दिन पनि हुँदो रहेछ कि राम्रो रचनात्मक सल्लाह र सुझाव दिँदा पनि त्यो
16172 स्वीकार नगर्ने त्यसकारणले
16173 अर्थमन्त्रीज्यूलाई हामीले राम्रो समृद्धि बनाउनकै निम्ति
16174 दिएको सुझाव अर्थमन्त्रीज्यूले पारेर त्यसकारणले
16175 मैले राखेको मेरो प्रस्ताव मेरो जो संशोधन
16176 फिर्ता नलिने सभामुखज्यू मार्फत जानकारी गर्न
16177 माननीय सदस्यहरू माननीय सदस्य सूर्यमान तामाङ दोङले
16178 आफूले पेश गर्नुभएको संसदहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संघ संस्थाहरुलाई
16179 निर्णयर्थ यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला र
16180 विपक्ष हुने मानिसहरूले हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्य