| 16181 |
|
हुन्छ भन्नुहोस्। यसको विपक्ष हुने माननीय सदस्यले हुन्न भन्नुहोस् |
| 16182 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य |
| 16183 |
|
सूर्यमान तामाङ दोङले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत |
| 16184 |
|
घोषणा गर्दछु। माननीय सदस्यहरू अब माननीय सदस्य नारायण शर्मालाई |
| 16185 |
|
संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय माननीय सदस्यहरु |
| 16186 |
|
माननीय सदस्य नारायण शर्माले आफूले पेश गर्नुभएको संशोधन |
| 16187 |
|
फिर्ता लिन नचाहनुभएकोले उक्त संसद प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु |
| 16188 |
|
यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्ष हुने |
| 16189 |
|
सदस्यहरुले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस् |
| 16190 |
|
यसको विपक्ष हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस् हुन्न भन्ने पक्षका |