| 16211 |
|
र यसको विपक्ष हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने |
| 16212 |
|
हुन्छ भन्नुहोस् यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस् |
| 16213 |
|
हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य रूपा |
| 16214 |
|
चौधरीले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु |
| 16215 |
|
माननीय सदस्यहरू अब माननीय सदस्य |
| 16216 |
|
डम्बुर लामा भोटेलाई आफ्नो संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय |
| 16217 |
|
सम्माननीय सभामुख महोदय काम कुरो एकातिर कुम्लो |
| 16218 |
|
ठिमीतिर भन्या जस्तै र अर्कोतिर हाम्रो |
| 16219 |
|
अन्य बुद्धिजमहरू र हिन्दुजमहरूले |
| 16220 |
|
मन्दिर घुम्ने बेला दायाँबाट गुम्छ बोनदरमा बायाँबाट |