Show Summary
# Audio Sentence (Transcript)
16221 त्यस्तै अहिलेको यो अर्थमन्त्रीज्यूबाट हामीले जो आस गरेको छु
16222 त्यो गर्दागर्दै फेरि बायाँबाट लिएर त्यही सम्बन्धित
16223 को मान्छेमा पुर्‍याउने जो गर्यो, त्यसकारणले मैले चित्त बुझेन
16224 सबैले चित्त बुझेको त छैन
16225 तैपनि मेरो आफ्नो संसदमा फिर्ता नलिएको जानकारी गर्छु धन्यवाद
16226 माननीय सदस्यहरू माननीय सदस्य छिरिङ्ग लामा भोटेले
16227 आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनुभएकोले उक्त संघ प्रस्तावहरूलाई
16228 निर्णयर्थ यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला र
16229 विपक्ष हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले
16230 हुन्छ भन्नुहोस्। यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस्