| 16231 |
|
हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले माननीय सदस्य सि |
| 16232 |
|
लामा भोटेले राख्नुभएको उक्त संस्थाहरू बहुमतले अस्वीकृत भएको घोषणा |
| 16233 |
|
माननीय सदस्यहरू अब माननीय सदस्य मनिष झालाई आफ्नो संशोधनहरू फिर्ता लिन |
| 16234 |
|
हुन्छ भने समय माननीय सदस्यहरू |
| 16235 |
|
माननीय सदस्य मनिष झाले आफूले पेश गर्नुभएको संशोधन |
| 16236 |
|
फिर्ता लिन नचाहनुभएकोले उक्त समसङ प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो |
| 16237 |
|
पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्ष हुने माननीय सदस्यहरुले |
| 16238 |
|
हुन्न भन्नुहोला यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस् |
| 16239 |
|
यसको विपक्ष हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस् हुन्न भन्ने पक्षका मान्य |
| 16240 |
|
बहुमत भएकोले माननीय सदस्य मनिष झाले राख्नुभएको उक्त |