Show Summary
# Audio Sentence (Transcript)
16281 सुदन पक्षमा तर्क राख्नु र विचारहरू व्यक्त गर्नुभयो छलफलमा सहभागी
16282 सबै माननीय ज्यूहरूलाई म सम्माननीय सभामुख ज्यू मार्फत
16283 धन्यवाद भन्न चाहन्छु आभार व्यक्त गर्न चाहन्छु र माननीय ज्यूहरूको चासो मान्य
16284 चिन्ता कानुन निर्माण गरिरहँदा कानुनमा त्रुटिहरु नहुन् दोषहरू खोटहरु
16285 सकेसम्म सापेक्षित रुपमा राम्रो कानुन
16286 भन्ने कोणबाट नै मान्नेहरूले विचार व्यक्त गर्नुभएको जहाँसम्म
16287 उठेका विषयहरू छन् उठेका विषयहरूमा प्रस्तुत भएका विषयहरूमा
16288 केही कुरा म संक्षिप्तमा राख्न चाहन्छु सभामुख महोदय
16289 एउटा के छ भनेदेखि मान्य ज्यूहरूले २०३२ सालको
16290 कालोबजारी ऐन को चाहिँ व्यवस्थालाई बडो महत्वका साथमा