| 16291 |
|
स्मरण गर्नुभएको त्यो व्यवस्था नरहदा उपभोक्ताहरु ठगिन्छन् कि |
| 16292 |
|
भिक्टिम हुन्छन् कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ र त्यस्तो नहोस् भन्ने |
| 16293 |
|
सुझाव पनि राख्नुभएको |
| 16294 |
|
मान्य जनसँग के अनुरोध गर्न चाहन्छु भनेदेखि यो ऐन २०३२ सालको |
| 16295 |
|
३२ सालदेखि यता बागमतीमा धेरै पानी बगिसकेको छ। ३२ सालपछि हामीले |
| 16296 |
|
संविधान एकपटक होइन दुईपटक संविधान बदलेका छन्. पछिल्लो पटक हामीले |
| 16297 |
|
जनताका सार्वभौम जनताका प्रतिनिधिका माध्यमबाट संविधानसभाका माध्यमबाट |
| 16298 |
|
संविधान बनाएका छौं र हामीले संविधान मात्रै बनाएका छैनौं |
| 16299 |
|
कैयौँ कानुनहरू निर्माण गरेका छौँ र कयौँ कानुनहरू संशोधन गरेका छौं र यो |
| 16300 |
|
निर्माण र संशोधनको क्रम जारी छ थुप्रै कारणहरूमा अहिले पनि संशोधन गर्नुपर्ने |