Show Summary
# Audio Sentence (Transcript)
16301 त्यसकारणले त्यो ३२ सालको ऐनमा गरिएको व्यवस्था
16302 पछि तत सम्बन्धमा हामीले के व्यवस्था गर्यौ त भनेर पनि
16303 हामीले हेक्का राख्नुपर्छ भन्ने मलाई लाग्छ सम्मानीय सभामुख महोदय हामीले
16304 त्यसयता उपभोक्ता संरक्षण ऐनमा एउटा चाहिँ
16305 गुणस्तरीय सामान र मूल्य निर्धारणको आधार तय गरेका छौं
16306 र कुनै पनि कन्जुमरहरू उपभोक्ताहरु भिक्टिम नहु
16307 उनीहरू नठगिन् भन्ने हिसाबले उपभोक्ता हकहितको संरक्षणको विषयमा
16308 न्यायिक निकायको समेत निर्माण गरेका छौं उपभोक्ता अदालत केही समय अगाडि
16309 स्थापित भएको प्रसंग पनि म यस अवसरमा राख्न
16310 त्यस अर्थमा सभामुख महोदय त्यो चाहिँ कालोबजारी ऐन