Show Summary
# Audio Sentence (Transcript)
16311 ३२ मा जुन व्यवस्था गरिएको थियो २० प्रतिशतको व्यवस्था त्यो
16312 व्यवस्था यहाँ इरेज हुँदाखेरि अब भिक्टिम उपभोक्ता
16313 ठगिने भए भनेर चिन्ता गर्नुपर्दैन उपभोक्ताको हित संरक्षणका निम्ति
16314 हामीले आवश्यक कानुन निर्माण गरेका छौं संरक्षण निर्माण संरचना निर्माण गरेका छौं
16315 र त्यसका निमित्त न्यायिक एउटा
16316 न्यायिक निरुपणको समेत प्रबन्ध गरेका छौं. त्यसकारण आज
16317 उपभोक्ताहरूको हितको प्रश्नमा कुनै दुविधा हुन सक्दैन त्यस अर्थमा
16318 यो चाहिँ यो सन्दर्भ यो २० प्रतिशतको सन्दर्भ त्यसरी आएको हो
16319 यो कुरा म राख्न चाहन्छु। अब यो खासगरी ३ करोड मिलापत्र
16320 यसभन्दा अगाडि ५० लाखको सीमा थियो, अहिले चाहिँ ३ करोडको मिलापत्र