Show Summary
# Audio Sentence (Transcript)
16331 राजस्व छली हुने कुनै गुञ्जासी सन्दर्भमा
16332 हुँदैन भनेर म स्पष्ट गर्न चाहन्छु जहाँसम्म सभामुख महोदय
16333 यो हदभन्दा बेसी जग्गाको ५० प्रतिशत
16334 जग्गाको ५० प्रतिशतसम्मको जग्गाको धितो राख्न पाउने प्रबन्ध
16335 यसमा चाहिँ गरिएको छ महिलालाई के अनुरोध गर्न चाहन्छु सभामुख महोदय भनेदेखि
16336 हामीले खासगरी हाइड्रो सेक्टरमा अरु पनि सेक्टरहरूमा
16337 परियोजना धितो राखेर परियोजना धितो राखेर पनि ऋण लिने प्रबन्ध गरेका
16338 यो चाहिँ सम्बन्धित व्यवसायीले
16339 हदभन्दा बेसीको जग्गा खरिद गरेको छ उद्योग अथवा व्यवसायको निमित्त
16340 उसले खरिद गरेको जग्गा हो तर त्यो जग्गा उसले त्यही उद्योगको त्यही