Show Summary
# Audio Sentence (Transcript)
16341 व्यवसायको प्रवर्द्धनको निमित्त त्यो चाहिँ हदभन्दा बेसीको जग्गाको
16342 जग्गामध्ये ५० प्रतिशतसम्म धितो राख्न पाउने व्यवस्था गरिएको छ र
16343 त्यो धितोबापत उसले जुन ऋण प्राप्त गर्छ त्यो ऋण चुक्ता गर्ने
16344 दायित्वबाट ऊ उम्किन सक्दैन त्यसको स्पष्ट व्यवस्था गरिएको छ यो कुनै
16345 अन्यथा व्यवस्था हो भन्ने मलाई लाग्दैन सभामुख महोदय। अब जहाँसम्म
16346 अरु पनि विषयहरू छन् यो चाहिँ
16347 मेरो आग्रह के छ भने सभामुख हुँदै यो नियतका कुराहरू
16348 यतातिर गएर चाहिँ कहीँ पुगिन्छ जस्तो मलाई लाग्दैन म स्पष्ट भन्न चाहन्छु राम्रो नि
16349 असल उद्देश्यले देशमा यो जुन प्रकारको आर्थिक
16350 क्षेत्रमा जुन प्रकारको समस्याहरु थिए संग्रहित समस्याहरू तिनीहरूलाई समाधान गर्ने उद्देश्यले