Show Summary
# Audio Sentence (Transcript)
16351 आर्थिक र व्यावसायिक वातावरणमा सुधार गर्ने उद्देश्य स्वदेशी लगानी
16352 विदेशी लगानी अभिवृद्धि गर्ने हिसाबले यो
16353 केही नेपाल अहिलेसम्म
16354 र यो विधेयकको प्रभाव देखिन थालेको छ
16355 सभामुख महोदय अध्यादेशको रुपमा यो विधेयक अध्यादेश आउँदा नआउँदै
16356 निजी क्षेत्रले र स्वदेशी तथा विदेशी लगानीकर्ताले
16357 जुन प्रकारले यो चाहिँ विधेयकका योजना
16358 सुरुवात गरेका हामीले पाएका छौं
16359 विकास साझेदारहरू दुईपक्षीय वा बहुपक्ष विकास सहायताले
16360 जुन प्रकारको रेस्पोन्स गरेको हामी पाएका छौँ, यसले पुष्टि गर्छ कि हामीले वास्तवमा