| 16361 |
|
एउटा ठीक कदम चालेका छौं भने यसले पुष्टि गर्छ र म यो पनि |
| 16362 |
|
मान्य ज्यूहरूको यो सुझावलाई पनि हार्दिकतापूर्वक ग्रहण गर्न चाहन्छु कि सरकारले |
| 16363 |
|
जे गरेको छ ठिकै छ तर अझ गर्नुपर्थ्यो अझ राम्रो गर्नुपर्थ्यो |
| 16364 |
|
अझ धेरै गर्नुपर्थ्यो भन्ने जहाँसम्म सुझाव छ खासगरी माननीय |
| 16365 |
|
देवेन्द्र पौडेलले त्यो कोणबाट सुझाव राख्नुभएको थियो। म भन्न चाहन्छु |
| 16366 |
|
कि यो आर्थिक तथा व्यवसायिक वातावरण सुधार गर्ने उद्देश्यले |
| 16367 |
|
चालेको यो कदम अन्तिम कदम होइन यो एउटा महत्वपूर्ण कदम |
| 16368 |
|
आउने दिनमा पनि आवश्यकता अनुसार कानुनी नीतिगत क्षेत्रमा |
| 16369 |
|
सुधारहरू गर्दै अगाडि बढिनेछ भन्ने पनि |
| 16370 |
|
म यहाँलाई विश्वास दिलाउन चाहन्छु यति भनिकन प्रस्तुत विधेयकलाई |