Show Summary
# Audio Sentence (Transcript)
16371 यस सम्मानित सदनबाट पारित गरिदिनका निम्ति सम्मानीय सभामुख महोदय मार्फत
16372 सम्पूर्ण माननीय सदस्यज्यूहरू समक्ष हार्दिक अनुरोध गर्दछु धन्यवाद
16373 माननीय सदस्यहरू उक्त छलफलमा बोल्न चाहनुहुने माननीय सदस्यहरुले आफ्नो
16374 सजिलोको लागि सभामुखको डायसमै बसेका कर्मचारीहरूलाई ५
16375 छलफलमा बोल्न चाहनुहुने माननीय सदस्यहरूको लागि समय निर्धारण निर्धारित
16376 भित्र माननीय सदस्यहरुले आफ्नो भनाई राखी सर्वप्रथम माननीय सदस्य हितराज
16377 सम्मानीय सभामुख आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी
16378 सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक उपरको
16379 दफावार छलफलमा म आफ्नो भनाइ राख्न हुन त
16380 योभन्दा अगाडिका विधेयकमा हामीले