Show Summary
# Audio Sentence (Transcript)
16381 प्रतिपक्षको तर्फबाट राखेका सुझावहरूलाई
16382 यो विधेयकमा समावेश गर्नु त कता हो कता हो
16383 प्रतिपक्षले एकदम जोडदार रुपमा लगातार उठाइरहेका विषयवस्तुहरुलाई पनि
16384 पटक्कै नसुनिएको कुरा हामीले योभन्दा अघिल्लो
16385 मा आएका थियौँ। अहिले चाहिँ त्यस्तो हुने छैन भन्ने अपेक्षासम्म म
16386 राख्न चाहन्छु। यो विधेयकमा ११ वटा ऐनलाई
16387 गरिएको छ र छलफलमा जम्मा ३ मिनेट समय छ
16388 त्यसकारणले सबै विषयवस्तु उठाउन सक्ने लैजान सक्ने समयले
16389 दिइरहेको छैन। म एउटा दुइटा जिज्ञासा राख्न चाहन्छु
16390 कि अहिले हाम्रो देशमा खास गरेर