Show Summary
# Audio Sentence (Transcript)
16391 यो निर्माणका सामग्रीहरूका बारे चाहे त्यो
16392 छडको कुरा हो, चाहे त्यो सिमेन्टको कुरा होस् मूल्य वृद्धिका विषयवस्तु
16393 व्यापक चर्चामा छ। जबकि हामीले यो
16394 कालोबजारी ऐनको जो विषयवस्तु गरेका छौं
16395 पर्सेन्टलाई हटाउने कुरा गरेका छौं. त्यसले
16396 हाम्रो आम जनतालाई कसरी फाइदा दिन खोजेको हो
16397 हाम्रो जस्तो देशमा हाम्रो जस्तो समाजमा यो हटाएर
16398 त्यो चाहिँ मूल्य वृद्धिलाई अथवा कालोबजारीलाई जहाँ चाहिँ काटेलिङ हुन्छ जहाँ चाहिँ सिन्डिकेट हुन्छ यस्तो ठाउँमा
16399 यसले जनतालाई कसरी फाइदा दिन्छ लौ न
16400 माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूलाई यो चाहिँ जिज्ञासा मेट्दिनको लागि म हार्दिक