Show Summary
# Audio Sentence (Transcript)
16401 आग्रह गर्दछु एउटा विषय अर्को विषयवस्तु म के राख्न चाहन्छु भने
16402 यहाँ जसरी राजस्वको बारेमा
16403 जुन विषयवस्तु यहाँ ल्याइएको छ र यहाँ अहिले भइरहेको जो कुरा
16404 त्यसलाई पनि हटाउने जुन कुरा गरिएको छ
16405 यसले राजस्व वृद्धि कसरी हुन्छ एकातिर हाम्रो ऋण चाहिँ
16406 बढ्दै बढ्दै गएर २६, २७ अर्ब गइसक्यो
16407 अब त्यो राजस्वसन वृद्धि गर्नुपर्ने बेला छ
16408 जुन किसिमको यहाँ व्यवस्था गरिएको छ यसले कसरी
16409 अगाडि बढाउन सक्छ म यो जिज्ञासा पनि राख्न चाहन्छु। अर्को साथसाथै स्वभावैले
16410 जलवायु परिवर्तनले हामीलाई धेरै सजिलो बनाएको छ