Show Summary
# Audio Sentence (Transcript)
16411 यो विधेयकमा यतातर्फ त्यति धेरै ध्यान दिएको पाइँदैन
16412 यो विषयवस्तु पनि म जिज्ञासाको रुपमा राख्न चाहन्छु।
16413 समयले धेरै साथ नदिएको कारणले
16414 व्यक्ति दुई तिनटा जिज्ञासा राखेर म सरकारलाई
16415 वास्तवमा लगानी वातावरण चाहिँ अभिवृद्धि गर्नको लागि
16416 यसरी होइन कि हामी सबैले मिलेर यो देशलाई अगाडि बढाउनुपर्छ
16417 यतातर्फ सोच्नको लागि आग्रहका साथ आफ्नो भनाइलाई अन्त्य गर्दछु
16418 माननीय सभामुख महोदय अध्यादेशलाई
16419 स्थापन गर्न भनेको आर्थिक तथा व्यवसायिक वातावरण
16420 सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको