Show Summary
# Audio Sentence (Transcript)
16421 २०८१ माथि हामी दफावार छलफलमा सम्माननीय सभामुख महोदय
16422 मैले खासगरीकन तीनवटा बुँदाहरूमा आफ्नो संशोधन दर्ता गरा
16423 दफा २ को २ १० क१ को घ मा
16424 निम्नअनुसार थप गर्नुपर्ने भन्ने संशोधन दर्ता गरेको छु।
16425 विदेशमा लगानी गर्नुअघि नेपाल राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुने
16426 साथै विदेशमा गरिएको लगानीबाट भएको आम्दानीको कम्तीमा ५०% रकम
16427 स्वदेश स्थित उद्योगमा पुनर्लगानी गर्नुपर्ने भनेर व्यवस्था गर्न माग गरेको
16428 यसमा धेरै व्याख्या आवश्यक छ जस्तो लाग्दैन। दफा ९ को
16429 ११ को ङमा थप गरी मलाई च गर्नुपर्ने समेत प्रस्ताव गरेको
16430 अनिवार्य रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन र सामाजिक प्रभाव मूल्याङ्कन गर्ने