Show Summary
# Audio Sentence (Transcript)
16431 साथै स्थानीय समुदायसँग समेत परामर्श गर्नुपर्ने भनेर राखेको छु।
16432 यो मैले किन माग गरेको हो भने हामी अहिले जस्तो
16433 एफ एटिएफको चाहिँ ग्रे लिस्टमा परेका
16434 अन्तर्राष्ट्रिय इन्डिकेटरहरूले बाध्यकारी बनाए पछाडि मात्रै हामीले
16435 कानुनमा यस्तो व्यवस्था गर्ने गरेका छौं पूर्व अनुमान गरेर
16436 भविष्यमा आउन सक्ने व्यवस्थाहरूलाई र भविष्यमा हुनसक्ने
16437 सम्भावित जोखिमहरूलाई समेत न्यूनीकरण गर्ने कुराको हामीले पूर्व अनुमान
16438 कानुन निर्माण गर्दा त्यसैले वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कनका कुराहरु
16439 खासगरीकन जलवायु परिवर्तन वातावरण भित्र भइराखेको प्रदूषण लगायतका
16440 त्यसका बारेमा पनि हामीले अहिले नै