Show Summary
# Audio Sentence (Transcript)
16441 पूर्व अनुमानका साथ व्यवस्था गरेर जानुपर्छ भन्ने बुझाइका साथ
16442 मैले यो व्यवस्थाको अलि गम्भीरतापूर्वक माग गरेको छु। त्यसैले
16443 वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कनका कुराहरुलाई हामीले
16444 राम्रोसँग पूर्व अनुमान गरेर व्यवस्था गर्नुपर्छ भन्ने मेरो जोड छ।
16445 दफा १२ को ९६ मा थप गर्नपर्ने प्रस्ताव गरेको छु।
16446 धितो राखेर ऋण लिने प्रयोजनका लागि अन्यत्र जेसुकै लेखिएको भएपनि
16447 सम्बन्धित स्थानीय तहको अनुमति अनिवार्य लिनुपर्नेछ
16448 यस विषयमा सम्बद्ध सरोकारवालाहरूसँग परामर्श परामर्शरुपी
16449 सार्वजनिक परामर्श समेत गर्नुपर्नेछ भन्ने व्यवस्था हुन त
16450 हदबन्दी भन्दा बढीको जग्गा बैंकमा