Show Summary
# Audio Sentence (Transcript)
16451 धितोका रूपमा जाने भनेको यो आफैंमा फेरि कहिँ न कहिँ विरोधाभास र अन्तरविरोधी कुराहरु छन्
16452 कि त हदबन्दी हुँदैन हदबन्दी भइसकेपछि फेरि त्यसलाई चाहिँ घुमाएर
16453 अर्को केही व्यवस्था गर्ने भनेको कुरा चाहिँ यो अन्तरविरोधी कुरा भयो।
16454 त्यसैले मूलत फेरि हामीले सक्ने हो भने
16455 भूमिको स्वामित्व राज्यको हुनुपर्छ राज्यलाई बलियो बनाउने, विकास निर्माण मैत्री वातावरण बनाउने हो भने
16456 यद्यपि अलिकति लामो छलफलको माग गर्छ तर मैले अहिले
16457 यदि सरकार त्यो तहमा पुग्न सक्दैन
16458 अनेक जटिलता विभिन्न व्यवधानहरू छन् भने कम्तिमा
16459 तल हामी जवाफदेही पारदर्शी बनाउँ भन्ने मेरो त्यससँग कुरा छ।
16460 र सभामुख महोदय यी संशोधनहरू खासगरीकन मैले