Show Summary
# Audio Sentence (Transcript)
16461 नेपालको पूँजी वातावरण र जनताको हित जोगाउने उद्देश्यका साथ प्रस्ताव गरेको
16462 सम्माननीय सभामुख मार्फत माननीय मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु कि
16463 मैले पुँजीको नेपालको पुँजीको वातावरण
16464 जनताको हित जोगाउने उद्देश्यलाई मुख्य केन्द्रमा राखेको हुनाले
16465 यी राखेका कुराहरूलाई गम्भीरतापूर्वक सरकारले ग्रहण गर्नेछ भन्ने मैले
16466 अपेक्षा गरेको छु। यो हामीले कहीँ विरोधका लागि विरोध मात्रै पनि होइन
16467 हाम्रो दलका प्रमुख प्रतिपक्ष दलका नेता प्रधानमन्त्री हुँदा
16468 लगानी वातावरणका निमित्त समेत त्यसबेला विभिन्न कानुनहरूको सं
16469 समेत हामीले प्रस्ताव गरेका थियौं र लगानी वातावरणका पक्षमा दृढतापूर्वक
16470 हामीले समेत योगदान गरेका हौँ। प्रमुख प्रतिपक्ष भनेको वेटिङ गभर्मेन्ट पनि हो