| 16471 |
|
त्यसले यी बनेका कानुनहरूको कार्यान्वयन गर्ने |
| 16472 |
|
हामी वेटिङ स्थितिमा पनि छौँ। त्यसो भएको हुनाले हाम्रा विचारहरुलाई हाम्रा दृष्टिकोणहरूलाई |
| 16473 |
|
हामीले प्रस्तुत गरेका विधेयकका यी विषयहरूलाई चाहिँ फगत विरोधका लागि |
| 16474 |
|
विरोधका रुपमा मात्रै नलिएर लगानी अभिवृद्ध गर्नुपर्दछ तर |
| 16475 |
|
राष्ट्र जनताको हितलाई सर्वोपरि केन्द्रमा राखिनुपर् |
| 16476 |
|
म फेरि दोहोर्याएर भन्न चाहन्छु, लगानी अभिवृद्धि गर्ने कुरामा |
| 16477 |
|
प्रमुख प्रतिपक्षी दल सबभन्दा बढी संवेदनशील र ज्यादा गम्भीर छ। त्यसमा |
| 16478 |
|
सरकारलाई सहयोग गर्नका लागि प्रमुख प्रतिपक्ष तयार छ। तर |
| 16479 |
|
प्रमुख प्रतिपक्ष दलको मूल कन्सर्न मूल चासो के छ भने यो कुरा चाहिँ |
| 16480 |
|
जनता र राष्ट्रको हितमा केन्द्रित हुनुपर्दछ। त्यसैले म |