Show Summary
# Audio Sentence (Transcript)
16481 राष्ट्र र जनताका हितमा केन्द्रित भएर प्रमुख प्रतिपक्षले राखेका कुरालाई
16482 गम्भीरतापूर्वक नेपाल सरकारले लिनेछ सकारात्मक रुपमा
16483 स्वीकार गरेर यो विधेयकको अङ्गका रुपमा
16484 लिने अपेक्षाका साथ अहिलेलाई आफ्नो संशोधन प्रस्ताव यही बन्द गर्दछु या अन्त्य
16485 मलाई आफ्नो संसद गर्दै छलफलमा भाग लिने त्यसपछि माननीय सदस्य माधव
16486 सम्माननीय सभामुख महोदय सम्मानीय सभामुख महोदयको अनुमतिले
16487 म माननीय अर्थमन्त्रीज्यूलाई मैले बोल्दै गर्दा तपाईं बाध्यात्मक गाडी
16488 अवस्थामा यहाँ बस्न बाध्य हुनुहुन्न है
16489 किनकि १० घण्टा भइसक्यो तपाईं यहाँ बस्नुभएको भर्खर अस्ति दुर्घटना भएको थियो केही
16490 अस्पताल बसेर आउनुभयो म बायोलोजिकल निड अन्डरस्ट्यान्ड गर्छु