Show Summary
# Audio Sentence (Transcript)
16491 त्यसैले पाँच मिनेट तपाईं वाक गरेर आउन सक्नुहुन्छ दुईवटा
16492 विषय मात्र छ मेरो एउटा चाहिँ २० प्रतिशतको जुन २० प्रतिशत
16493 मा सीमित नभएर नाफा धेरै राख्न पाउने जुन छ
16494 यसले भोलि गएर अत्यावश्यक वस्तुहरूमा
16495 बजारमा नियन्त्रणभन्दा बाहिर गएर कुनै गरिबले
16496 निमुखाले वा आर्थिक अवस्था कमजोर भएकोहरूले
16497 त्यो कुराहरू किन्न सक्ने वा जिविकोपार्जनमै अप्ठ्यारो पर्ने
16498 जोड्नमै अप्ठ्यारो पर्ने अवस्था नआओस् भन्ने मात्र हो
16499 अर्को दोस्रोमा यो एक वर्षसम्म १ वर्षभित्र
16500 दर्ता गर्ने निवेदन दिने