Show Summary
# Audio Sentence (Transcript)
16551 हुनेछ यस्तो अपरा
16552 नियम खारेजका लागि यो दफा हटाउनु पर्दछ
16553 पुरानो मूल ऐनकै साविकै कायम हुनुपर्दछ भन्ने मेरो
16554 संशोधन छ एउटा अर्को पाँच उपदफा
16555 दुई क ख ग यो हुँदा पनि हटाइयो
16556 अब यो छोटो छोटोमा म बन्न चाहन्छु
16557 यसको पनि यो बुँदा हटाउनु पर्दछ राजस्व छली
16558 पनि अपराध हो कुनै पनि अपराधको सम्बन्धमा मुद्दा
16559 लगाउने तहकिकात गर्ने राज्यको दायित्वभित्र पर्दछ
16560 यसरी राजस्व अनुसन्धान विभागले चलाएको मुद्दा फिर्ता लिने