Show Summary
# Audio Sentence (Transcript)
16561 गलत व्यवस्थाले मुलुकमा आर्थिक अराजकता र दण्डहीनता
16562 मा वृद्धि गर्दछ
16563 फिर्ता हुनुपर्छ। अर्को दफा ६ उपदफा २
16564 यो मूल ऐनको
16565 ३० उपदफा ३ को खण्ड ख मा हित वा भन्ने शब्द
16566 यो हुँदा पनि हटाउनु पर्दछ यस्तो मुद्दाले पीडित पक्षलाई
16567 न्याय नदिने र विभिन्न झन्झटमा फसाएर
16568 ठूलाले सानालाई अन्याय गर्ने यो मनसा
16569 भएको देखिएको हुनाले यो बुँदा पनि खारेज गर्नुपर्दछ। अर्को
16570 उपदफा ३ यो दफा ७ को उपदफा ३ मा कम्पनी ऐन सम्बन्धी