Show Summary
# Audio Sentence (Transcript)
16611 कृषक भन्ने नै नखुलाएर नयाँ
16612 विधेयकमा यो व्यवस्था भएको छ अब यसो गर्दा हाम्रो
16613 नेपालको कल्चर हामीले देखेकै छौं
16614 कि एउटा मान्छेलाई लगाम नलगाउँदासम्म
16615 मैले सो अनुशा
16616 हाम्रो नेपालको अवस्था देखिँदैन
16617 र मैले कमभन्दा कम मुनाफा लिएर काम गर्छु भन्ने स्थिति
16618 त्यो कारणले पनि नहुने हुँदाखेरि एउटा सीमा
16619 निर्धारण नगर्दा अझ त्यो चाहिँ जटिल स्थितिमा
16620 पुग्ने चाहिँ मैले देखेको छु यो हामीले