Show Summary
# Audio Sentence (Transcript)
16621 विधेयक मात्र आउँदा त भर्खरै
16622 समाचारहरूमा आइराखेको छ।
16623 मन्त्री र व्यापारीहरू मिलेर
16624 मूल्य छडको सिमेन्टको झन्
16625 मिलेर चाहिँ अत्य
16626 मूल्य लिने काम भयो भन्ने त्यो समाचारमा अहिले पनि आइराछ
16627 भने यो विधेयक पास भएको भोलिपल्टको स्थिति हाम्रो
16628 के हुन्छ यो त हामीले अनुमान गर्न सक्छौं र यो अर्थमन्त्री
16629 ज्यूले पनि अनुमान गर्न सक्नुहुन्छ। त्यस्तै अर्को यो दफा ५ को क ख
16630 उपदफा २ को पनि हटाउने भनेको छु। यो चाहिँ राजस्वसँग