Show Summary
# Audio Sentence (Transcript)
16631 showहावटसँग सम्बन्धित छ र यसमा मैले
16632 गम्भीर ध्यानाकर्षण योभन्दा पहिला पनि गराएको थिएँ
16633 हाम्रो यो कस्तो छ भन्दा
16634 भन्सारमा जानको निम्ति चाहिँ तछाडमछाड हुने
16635 स्थिति त हामीले देखेकै छौं सबैजना अवगत छौं जस्तो लाग्छ
16636 र त्यसैगरी यसमा यो राजस्व छल्ने
16637 क्रममा जुन यो आएको छ
16638 अब ३ करोडसम्मकोलाई मिलेमतोमा
16639 हैन मिल्यो मतो गरेर चाहिँ त्यो रफादफा गर्ने प्रकारको
16640 विधेयकले गर्न खोजिरहेको गहिरो अनुभूति गराएको छ।