Show Summary
# Audio Sentence (Transcript)
16641 यो विषयमा पनि अर्थमन्त्रीज्यू जानकार
16642 हुनुहुन्छ होला जस्तो लाग्छ तर किन यो फेरि
16643 हामीले त अब यो विरोधको लागि विरोध गरेको कुरा पनि होइन यसले राष्ट्रलाई पुर्याउन सक्ने
16644 आघातको कुरा राष्ट्रिय अर्थतन्त्रको कुरा
16645 अर्थतन्त्रलाई मजबुत बनाउने कुरासँग सम्बन्धित
16646 भएर यसमा गहनतापूर्वक तरिकाले छलफल गरिराखेका छौं
16647 भोलि हाम्रो देश कता पुग्ने
16648 कोषमा केन्द्रित हुने जनताको स्थिति के हुने भन्नेसँग यो सम्बन्धित
16649 भएर चाहिँ जोडदारपूर्वक तरिकाले यो चाहिँ अर्थमन्त्री ज्यूले
16650 यो विधेयकमा चाहिँ समावेश गर्नुहुनेछ