Show Summary
# Audio Sentence (Transcript)
16691 देखि विभिन्न राष्ट्रहरुमा नेपाली लत्ता कपडा पठाउने गर्थ्यो र
16692 त्यो उद्योगले धेरैभन्दा धेरै धेरै नेपाली
16693 श्रमजीवीहरूलाई श्रम गर्ने अवसर दिएको थियो। त्यहाँ अनुगमन गर्न जाने
16694 माननीय सदस्यहरू यहाँ हुनुहुन्छ। अहिले त्यो गार्मेन्टको हाल
16695 १२ १५००० सिलाई मिसिनदेखि लिएर थुप्रै उपकरणहरू
16696 खै लागेर जाम भएर बसेका छन् जसमा उपयुक्त वातावरण
16697 सुधार नभएर र उपयुक्त लगानी नभएर उपयुक्त व्यवस्थापन
16698 यसरी जुन एउटा
16699 विधेयकले बोकेको अवधारणा कार्यान्वयन भएदेखि
16700 किसिमको स्थितिहरूबाट नेपाली जनता