Show Summary
# Audio Sentence (Transcript)
16701 मुक्त हुन पाउँथे तर यहाँ त के छ भनेदेखि यस विधेयकले
16702 बोकेको कुराहरू थुप्रै माननीय सदस्यहरुले भनिसक्नुभएको छ। अब यो
16703 धारा २ को २ १० क को
16704 एउटा म भन्दै छु बजेट नियम कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि
16705 देखाएको व्यक्ति नेपालमा सम्पत्ति स्थापित कम्पनी वा
16706 प्रतिष्ठानले विदेशमा लगानी गर्न पाउने यसले स्वदेशको लगानीभन्दा
16707 विदेशको लगानीलाई प्राथमिकता दिएको छ र विदेशीमा विदेशमा
16708 का सम्पत्तिहरू लगानी गर्ने अवसरले कति राज्यलाई
16709 सरकारलाई कति जनतालाई र कति संवैधानिक निकायलाई फाइदा हुने हो थाहा छैन यस्तै
16710 किसिमका अवसरहरू यहाँ प्राथमिकतामा परेका छन्। अर्को म