Show Summary
# Audio Sentence (Transcript)
16741 उठाउनेसँग मात्रै सिप छैन यो भोलि कानुन बनिसकेपछि आम ३ करोड
16742 जनताले लागू गर्ने कुरा हो लागू बनाउने गराउने कुरा हो र यो नीतिमा
16743 कतै पनि हामीले सही ढंगले उचित निर्णय लिन सकेनौं भने
16744 भोलि हामी त्यो सूचीमा यो कानुन बनाउने सूचीमा तपाईं
16745 सबै कालो सूचीमा पर्न सक्ने सम्भावना पनि रहन्छ जस्तो लाग्छ मलाई
16746 किनभने हामीले त्यही अनुसारको छलफल बहस गरेर निचोडमा पुगौँ भन्ने
16747 मेरो विनम्र आग्रह छ यो राख्नको निम्ति राखिएको
16748 गर्नको निम्ति गरिएको भन्नको निम्ति भनिएको सुन्नको निम्ति सुनिएको कुरामा
16749 टुङ्गियोस् म यो आग्रह गर्न चाहन्छु मैले राखेका
16750 बुँदाहरूमा दफा ४ हटाउने कुरा मैले पनि राखे मान्य