Show Summary
# Audio Sentence (Transcript)
16751 कालोबजारी तथा अन्य केही सामाजिक अपराध २०३२ को दफा ३ को उपदफा १ मा
16752 २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाउने व्यवस्था थियो।
16753 यो हटाउनुको कारण अथवा यसको पछाडि के छ पछाडि
16754 अझै जवाफ त दिनुहुन्छ होला माननीय अर्थमन्त्रीज्यूले
16755 तर यो हटाउन पर्ने आवश्यकता मेरो ठाउँबाट मैले देख्दैन
16756 यसो गर्दाखेरि कालोबजारी गर्नेहरूलाई
16757 झन् उन्मुक्ति दिन खोज्यो। नीतिगत रूपमै कालोबजारी गर्दै जाऊ भन्या जस्तो
16758 देखिन थाल्यो राज्यले अथवा अभिभावकले एउटा उन्मुक्ति दिने
16759 भन्दै गयो भने भोलि अधिकांश जनताहरू
16760 अधिकांश मान्छेहरू त गरिबीको रेखामुनि छन् हामी सबैलाई थाहा छ।