Show Summary
# Audio Sentence (Transcript)
16761 यहाँ सबै चाहिँ अलि बढीमानका मान्छेहरु छैन
16762 सबै आफ्नै आत्मनिर्भर भएर खान लाउन बस्न
16763 गास बास कपासको चाहिँ ग्यारेन्टी हामी राज्यले गर्न सकिराखेको छैन।
16764 भने अहिले चाहिँ ती जनताहरूलाई अब मनपरी मुनाफा लिने तिर हामीले नीतिगत रुपमा
16765 ठाउँ दियौँ भने त्यो जनतालाई एकचोटि हामीले फर्केर हेरौं
16766 निम्न स्तरको जनतालाई एकचोटि सोचौं एकचोटी मनन गरौं कि जनताको
16767 हालत के हुन्छ अवस्था के हुन्छ खान पाउने स्थिति रहन्छ कि रहँदैन भन्दा
16768 कतै न कतैबाट कालोबजारी गर्नेहरूलाई उन्मुक्ति दिन खोजेको छ
16769 यो कुरा सच्याइनुपर्छ म जोडदार माग गर्न चाहन्छु
16770 दफा ५ को उपदफा २ को ख र ग