Show Summary
# Audio Sentence (Transcript)
16771 हटाउन जरुरी छ किनकि यो बुँदा
16772 राजस्व चुहावट गर्नेलाई नीतिगत रूपमै उन्मुक्ति दिन खोजिएको छ।
16773 यो बुँदा हटाइएन भने मनपरी ढंगले अगाडि बढ्न सक्ने सम्भावना छ यो कुरा
16774 तपाईं हामी सबैले राम्ररी बुझेका छौं तर नीति बनाउँदा पनि बुझौं भन्ने मलाई लाग्छ
16775 दफा ५ को उपदफा २ को खण्ड ग ले
16776 मूल ऐनको दफा १३ क को उपदफा छ
16777 उपदफामा ५० लाखभन्दा बढी राजस्व चु
16778 मुद्दा दायर गर्न पाउने कुरा हैन मुद्दा दिन पाउने कुरा पहिलेको व्यवस्था थियो।
16779 त्यो ५०लाई हटाएर झन् ३ करोड हामीले किन बनाउँदैछ
16780 यो कुरा पटक्कै बुझिराख्या छैन