Show Summary
# Audio Sentence (Transcript)
16781 झन् त्यो मुद्दा लाएर उसलाई चाहिँ अलिकति कानुनी रुपमा हामीले व्यवस्थित गर्ने कुरा हो कि
16782 ३ करोडसम्म चुवाड गर्दै गर त भन्दाखेरि त
16783 अब कस्तो पनि हुन सक्छ त भन्दा भोलि
16784 एउटै मान्छे एउटै कर्मचारी भइराख्ने कुरा एउटै मान्छे मन्त्री भइराख्ने कुरा
16785 अनि एउटै मान्छे भइराख्ने स्थिति त छैन अस्थिर नै छ हाम्रो देश
16786 कुनै त्यस्तो नियत खराब भएको मान्छे त्यो ठाउँमा गयो भने
16787 उसले त्यो चाहिँ के रे उसले छली गर्यो कि गरेन
16788 हैन उसले चाहिँ ५० वटा ३ करोड तिर्ने
16789 सम्म भेटिएन भन्दिन सक्ने स्थिति आउँछ कि आउँदैन त भन्दा आउँछ
16790 हैन त्यहाँ चाहिँ उसले त्यो नहेर्न सक्ने ठाउँ पनि रहन सक्छ