Show Summary
# Audio Sentence (Transcript)
16791 राजस्व छली गर्ने ठाउँ एकदम सजिलो हुन्छ।
16792 किनभने छैन भन्दिए भयो नि त किनभने कानुन छैन नीति छैन
16793 ३ करोड हैन भने ५ करोडलाई पनि ३ करोड भन्दिन सक्ने कुरा भयो। त्यसकारण
16794 यो कुरा बेठिक छ अर्को दफा ७ को उपदफा छ
16795 थप गरिएको ७ मा रहेको ५० यो केरे ९०%
16796 चाहिँ माफी दिने अथवा जरिमानाको कुरा जो यहाँ उल्लेख गरिएको छ
16797 यसमा मलाई के लाग्छ भने अलिकति वर्गीकरण गर्नुपर्छ
16798 यो कुरा सबै रूपमा बेठिक पनि छैन तर सबैलाई यो कुरा ठिक हो भन्ने पनि लाग्दैन
16799 यसलाई हामीले वर्गीकरण गरौँ र १ नम्बर यसकै एक नम्बरमा चाहिँ
16800 साना र मझ्यौला उद्योगीहरू भनौं उनीहरुलाई ९०% नै गर्दा पनि