Show Summary
# Audio Sentence (Transcript)
16801 बिग्रिँदैन जस्तो लाग्छ मलाई ९०% नै छुट गर्ने
16802 देशको राजस्व पनि वृद्धि हुन्छ। होइन अगाडि बढ्छ केही न केही
16803 त्यसकारण यसलाई वर्गीकरण गरौँ सबैलाई एउटै टोकरी भित्र नराखौं
16804 किनभने त्यो खालको यहाँ उद्योगीहरु सबै एउटै खालको त छैनन् मझ्यौला पनि छन्
16805 साना पनि छन् अनि ठूला पनि छन्, त्यसकारणले यसलाई वर्गीकरण गरेर
16806 दुई क्याटेगरीमा हामीले चाहिँ बाँडेर गर्यौँ भने
16807 यसले चाहिँ फेरि
16808 सानालाई राहत पनि हुन्छ र ठूलालाई चाहिँ
16809 राजस्वमा वृद्धि गर्ने कुरामा उनीहरूलाई
16810 देशको निम्ति गयौँ भन्ने एउटा भाव पनि पैदा हुन्छ। हस् धन्यवाद लाल स