Show Summary
# Audio Sentence (Transcript)
16821 दफा चारलाई चार हटाई
16822 दफा क्रम मिलाउनुपर्ने अनि दफा ५
16823 ५ को दफा ५ को उपदफा २ खण्ड क ख र घ हटाउनुपर्ने
16824 यो हटाउनुपर्नुको कारण चाहिँ यसले
16825 यसको जुन खालका चाहिँ यहाँको लेखाई यहाँको स्थिति हेर्दाखेरि
16826 यो यो हरामलाई राख्दा यसले
16827 हाम्रा अर्थमन्त्रीज्यूको जुन खालको आशय आजको प्रस्तुति सबैले के देख्छौ भने कालोबजारी दला
16828 बिचौलियाहरूको अन्त्य गर्नुपर्छ भन्ने बुझाइ
16829 त्यसलाई सहयोग पुर्‍याउनको निम्ति यो दफाहरु राख्दाखेरि
16830 यसले दलालहरू र बिचौलियाहरूको