Show Summary
# Audio Sentence (Transcript)
16831 निम्ति एउटा खालको बाटो खुल्ला राखेको जस्तो आवाज हुन्छ
16832 त्यसकारणले यसलाई अर्थमन्त्रीज्यूलाई यो सुझाव
16833 को रूपमा यो हामीले संशोधन पेश गरेका छौं अर्को दफा ५ को
16834 उपधफा ४ र २४ १ कलाई हटाउने
16835 त्यहाँ यसको जो खालका यसका व्यवस्थापनले बिचौलियाहरूको
16836 बीचमा जुन चलखेल गर्ने आधारहरु बन्ने ताकि त्यहाँ
16837 यहाँ के लेख्नुभएको छ भने अब तपाईंको चाहिँ यो
16838 ५० लाख भन्ने ठाउँमा करोडको कुरा त्यो बीचमा
16839 अब यो मिलाउन सक्ने भनेर भनिएको जो विषयवस्तुहरू छ त्यो अलि गम्भीर छ।
16840 यहाँ उठेका प्रश्नहरू हामीले यो विधेयकमाथि