| 16841 |
|
प्रश्न उठाइयो भन्ने होइन यो विधेयक |
| 16842 |
|
लाई कार्यान्वयन गर्ने सन्दर्भमा त्यो खालका चाहिँ प्रश्न |
| 16843 |
|
एक पक्ष अर्को जो खालको खडा गरिरहेको छ भने यही विधेयकले नै त्यो खालका प्रश्नहरु उठाइरहेको छ भन्ने लाग्छ |
| 16844 |
|
त्यसकारणले यी विषयवस्तुहरू सच्याएर |
| 16845 |
|
अर्को थप जुन खालका त्यसको क्रमगत मिलाएर व्यवस्थापन गर्दाखेरि |
| 16846 |
|
यसलाई अगाडि बढाउनलाई सजिलो हुन्छ र आगामी |
| 16847 |
|
अब बजेट निर्माण गर्ने बेला नजिकै आइपुगेको छ। |
| 16848 |
|
एकातिर अर्कोतिर अहिले यतिबेलाको आर्थिक संकट हिजो मात्रै पनि हामीले हेर्यौं |
| 16849 |
|
२५ करोड रुपैयाँ पैसा कहाँबाट निस्क्यो? के गरी आयो |
| 16850 |
|
यो अहिलेको यो विधेयकले पनि कता त्यतातिर तेर्सिरहेको त छैन |