Show Summary
# Audio Sentence (Transcript)
16851 त्यसलाई वैधानिकता बनाउनको निम्ति एउटा खालको यो ३ करोडसम्मको
16852 व्यवस्थापन गर्न सक्ने सहमतिका संकेतले
16853 यसले राम्रो दिशातिर हाम्रा अर्थमन्त्रीको आशयलाई
16854 त्यसले चाहिँ जो स्पिडलाई
16855 सम्बोधन गर्न नसकिरहेको हो कि भन्ने
16856 यो अनुभूति हुन्छ त्यसकारणले योप्रति यसलाई चाहिँ व्यवस्थापन गरेर
16857 लैजानको निम्ति हाम्रो विनम्र निवेदन विनम्र अनुरोध
16858 आजको जो खालका चाहिँ बजेट निर्माणको बेला आज जुन घाटाको अवस्थामा छ
16859 अनि चारैतिर जुन खालका चाहिँ उद्योगहरू
16860 व्यवस्थापनको सन्दर्भमा