Show Summary
# Audio Sentence (Transcript)
16861 जुन खालको चाहिँ कठिन स्थिति पैदा भइरहेको छ त्यसलाई
16862 व्यवस्थापन गर्नको निम्ति त्यसलाई सहजीकरण गर्नको निम्ति पनि यी जुन
16863 खालको चाहिँ पाँच पाँचको दुई उपदार
16864 उपदफा २ को खण्ड क ख ग हटाउने
16865 हटाएर अर्को व्यवस्थापन गर्नेतिर यसलाई लैजानको निम्ति
16866 अर्थमन्त्रीलाई चाहिँ सुझाव सुझाउन चाहन्छु र हाम्रो
16867 जो खालका चाहिँ विषय अर्थमन्त्रीलाई यो प्रश्न गर्नको निम्ति
16868 यो विभिन्न खालको चाहिँ कुरा राख्नको निम्ति राखेको नभएर
16869 यसले आगामी बाटोलाई एउटा दलाल र बिचौलियाहरूको
16870 जुन खालको चलखेल छ त्यसको अन्त्य गर्नको निम्ति पनि