Show Summary
# Audio Sentence (Transcript)
16921 नेपाललाई साँच्चिकै हब बनाउन सक्ने सम्भावना त्यसमा केन्द्रित भएर
16922 मान्ने अर्थमन्त्रीजीले खासगरी संसारभरिका लगानीकर्ताहरू एनआर
16923 सित सम्बन्धित लगानीकर्ताहरू यहीकै नेपालको व्यवसायहरुलाई पनि
16924 लगानीको निम्ति एउटा प्रोत्साहित गर्ने कुरालाई आकर्षित गर्ने गरी
16925 यो यही कतिपय ऐनहरू बनाउँदाखेरि अगाडि बढ्नुभयो भने राम्रो हुन्छ
16926 अलिकति पुनर्समीक्षा गरेर फेरि पनि म भन्न चाहन्छु यो
16927 जुन प्रकारको यो ऐन आएको छ यसमा कतिपय कुराहरू सच्याएर
16928 माननीयहरूले उठाएका कुराहरू बिरालो बाँधेको कथा जस्तै उठेका कुराहरू
16929 प्रतिपक्षले उठाइरहने सत्तापक्षले पास गरि
16930 सत्तापक्षले ल्याएको राम्रो कुरा पनि प्रतिपक्षले विरोध गरिरहनुपर्ने