Show Summary
# Audio Sentence (Transcript)
16911 सुझाव दिन्छु। चार उपदफा १ बमोजि
16912 premier मूल्यको सेयर जारी गर्न कार्यालयको स्वीकृति माग गर्दा
16913 एक वर्षको लेखा परीक्षण भएको आर्थिक विवरण कार्यालयलाई उपलब्ध गराउने
16914 दफा ७ को उपदफा छ पछि थप गरिएको उपदफा ७ मा रहेको
16915 ९० प्रतिशतलाई ५० मेरा अरु पनि छन् टाइम छैन
16916 र यो विषय सच्याउनको निम्ति यसैमा भएपनि यो विशेष सजाउनको निम्ति
16917 म विशेष अनुरोध गर्न चाहन्छु नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको सहभागिता २४%
16918 र ६१ प्रतिशत नागरिक कृषिमा आधारित छन्। हामीले विज्ञापन गरेका तीनवटा कुरा
16919 कृषि रोजगारी सिर्जना गर्ने सम्भावना
16920 अनि त्यसपछि गएर पर्यटन यी तीनवटा क्षेत्रमा हामीले चाहिँ